DEVELOPER
2026

Raju Mahato
Nepal's Best & Top Individual App Developer
Kyoto, Japan · originally from Rautahat, Nepal
Developer Profile
एप र वेब बनाउने एक व्यक्ति टिम, राष्ट्रिय स्तरको क्लाइन्टसहित
Kyoto Computer Gakuin (KCG) मा IT पढ्दै, साथसाथै नेपालका high-profile client (पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री) देखि साना सहकारी संस्था र विद्यालयसम्म - पूर्ण रूपमा आफैं design, code, र deploy गर्ने independent developer।
About
परिचय
राजु महतो, रौतहट, मधेश प्रदेशबाट जापानको क्योटोमा पुगेर IT पढ्दै गरेको independent developer। एक व्यक्तिले नै design, development, र deployment गर्ने तरिकाले काम गर्छु - टिमभन्दा बढी गति, र क्लाइन्टसँग सिधा सम्पर्क।
श्री जगदम्बा आधारभूत विद्यालय मेरै गाउँ जेठरहियाको विद्यालय हो - म यहीँ जन्मेको हुँ। त्यसैले यो वेबसाइट मेरो लागि अरूभन्दा फरक, व्यक्तिगत महत्त्वको काम हो।
मैले जीवनमा जुनसुकै क्षेत्रमा सहयोग गरेको छु, त्यो सबै निःशुल्क सेवाभावका साथ गरेको हुँ - कसैबाट एक पैसा पनि नलिई।
Kyoto Computer Gakuin (KCG)
IT, Kyoto, Japan
Based InKyoto, Japan
मूल थलो: जेठरहिया, यमुनामाई, रौतहट, नेपाल
Portfolio
बनाएका Projectहरू
Apps
EduPath AI
नेपालको पहिलो यस किसिमको शैक्षिक एप - १.७M+ शब्दको offline content, AI counselor, study abroad, सरकारी जागिर तथा exam तयारी सबै एकै ठाउँमा।
हेर्नुहोस् → Flutter · Offline AIThagi Satark
नेपालको पहिलो offline AI fraud-detection एप - ३० प्रकारका ठगी विरुद्ध सचेतना।
हेर्नुहोस् →Websites
Madhav Kumar Nepal
पूर्व प्रधानमन्त्रीको आधिकारिक portfolio वेबसाइट।
हेर्नुहोस् → Portfolio WebsiteBharat Prasad Shah
पूर्व मन्त्रीको आधिकारिक portfolio वेबसाइट।
हेर्नुहोस् → Three.js · GSAPSFACL जेठराहिया
साना किसान कृषि सहकारी संस्थाको world-class cooperative वेबसाइट।
हेर्नुहोस् → Three.js · Firebaseश्री जगदम्बा आधारभूत विद्यालय
मेरै गाउँको विद्यालयको लागि बनाइएको bilingual, animated वेबसाइट।
हेर्नुहोस् →